Posts
Showing posts from June, 2025
- Get link
- X
- Other Apps
नमस्कार साथिहरू! स्वागत छ हाम्रो Nepali AI Course को Day 1 मा। आज हामी कुरा गर्नेछौं AI भनेको के हो? ChatGPT के हो? र हाम्रो दैनिक जीवनमा यसको प्रयोग के-के छन्? AI (Artificial Intelligence) भन्नाले एउटा यस्तो प्रविधि हो जसले मानवजस्तै सोच्न, सिक्न र निर्णय लिन सक्ने क्षमता राख्छ। उदाहरणका लागि तपाईंले ChatGPT जस्तै tool सँग कुरा गर्दा, त्यो तपाईंको प्रश्न बुझेर उत्तर दिन्छ। ChatGPT एउटा language model हो, जसले भाषा बुझ्छ, लेख्छ र तपाईंलाई सहयोग पुर्याउँछ। AI एक परिवर्तनको कथा आजको दिनमा हामी एउटा साधारण युवक रमेश को कथा मार्फत सिक्नेछौं कि AI के हो, र किन यो सिक्न जरुरी छ। रमेश रोल्पाबाट काठमाडौं आएको थियो, ठूलो सपना बोकेर केही गर्नुपर्छ! तर उसँग न त राम्रो अंग्रेजी थियो, न कम्प्युटर चलाउन सक्थ्यो। उसले मोबाइलमा Facebook र YouTube मात्र चलाउँथ्यो। एकदिन उसले एउटा भिडियोमा सुने –" AI ले संसार बदल्दैछ ।" उसले सोध्यो "AI भनेको त के हो?" AI भनेको "Artificial Intelligence" हो –...
AI Instead of a Degree: How to Build a Billion-Dollar Compa
- Get link
- X
- Other Apps
1. Adopt the Billionaire Mindset First Learn faster , not harder. Use AI to learn what matters. Think in terms of systems , scale , and global impact . Focus on solving painful, urgent problems with tech. You don't need a university degree — you need vision, speed, and smart tools. 2. Use AI as Your Personal Team Instead of hiring expensive teams early, use AI tools as your "employees": Task AI Tool to Use Business Planning ChatGPT (You’re using it now!) Logo & Branding Midjourney, Canva + AI Website Building Wix AI, Framer AI, or build with ChatGPT & Replit Coding / Software Dev GitHub Copilot, ChatGPT Marketing Copy Jasper AI, ChatGPT Customer Support AI Chatbots (like Manychat or Botpress) Analytics & Forecasting ChatGPT + Excel + PowerBI You can launch and run a startup with 1–2 real people and 5–10 AI tools. 3. Choose Billion-Dollar Problems Focus on industries that are growing FAST: Agritech ...