नमस्कार साथिहरू! स्वागत छ हाम्रो Nepali AI Course को Day 1 मा।
आज हामी कुरा गर्नेछौं AI भनेको के हो? ChatGPT के हो? र हाम्रो दैनिक जीवनमा यसको प्रयोग के-के छन्?
AI (Artificial Intelligence) भन्नाले एउटा यस्तो प्रविधि हो जसले मानवजस्तै सोच्न, सिक्न र निर्णय लिन सक्ने क्षमता राख्छ।
उदाहरणका लागि तपाईंले ChatGPT जस्तै tool सँग कुरा गर्दा, त्यो तपाईंको प्रश्न बुझेर उत्तर दिन्छ।
ChatGPT एउटा language model हो, जसले भाषा बुझ्छ, लेख्छ र तपाईंलाई सहयोग पुर्याउँछ।
AI एक परिवर्तनको कथा
आजको दिनमा हामी एउटा साधारण युवक रमेश को कथा मार्फत सिक्नेछौं कि AI के हो, र किन यो सिक्न जरुरी छ।
AI अहिले तपाईंको मोबाइल, बैंकिङ, Google Maps, YouTube recommendation, सबैमा प्रयोग भइरहेको छ।
Ethical AI को मतलब हो AI responsibly प्रयोग गर्ने, जस्तो कि Fake news नबनाउने, Privacy नतोड्ने।
भविष्यमा AI ले शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी हरेक क्षेत्रमा क्रान्ति ल्याउनेछ।
अबको युग AI को हो। हामीले यो बुझ्नैपर्छ।
तेसैले, यो कोर्स तपाईंको भविष्य बनाउने पहिलो कदम हो।
भोलि हामी सिक्नेछौं – “AI कसरी Decision लिन्छ?”
यदि तपाईंलाई यो भिडियो मन पर्यो भने, Like, Share, Subscribe गर्न नबिर्सनुहोस्।
धन्यबाद! जय नेपाल! 🇳🇵
Comments
Post a Comment