Day 3: डाटा बुझ्नुस् (Understanding Data)
डाटा भनेको के हो? डाटा भनेको कुनै पनि कच्चा जानकारी हो (जस्तै: लेखिएको कुरा, अंक, फोटो, अडियो, भिडियो आदि) जसलाई मेसिनले सिक्न, अनुमान गर्न, र निर्णय लिन प्रयोग गर्छ। डाटा भनेको AI को लागि इन्धन (Fuel) हो। डाटाका प्रकारहरू (Types of Data): Structured Data (संरचित डाटा) तालिका (Table) मा व्यवस्थित गरिएको पढ्न र विश्लेषण गर्न सजिलो उदाहरण: Excel, Database (नाम, उमेर, तलब आदि) Unstructured Data (असंरचित डाटा) निश्चित ढाँचा नभएको विश्लेषण गर्न गाह्रो हुन्छ उदाहरण: फोटो, भिडियो, अडियो, इमेल, फेसबुक पोस्ट Semi-structured Data (आधा-संरचित डाटा) संरचित र असंरचित दुवैको मिश्रण उदाहरण: JSON, XML फाइलहरू AI मा डाटा आउने स्रोतहरू (Sources of Data): वेबसाइटहरू सामाजिक सञ्जाल क्यामेरा र सेन्सरहरू मोबाइल एपहरू सर्वेक्षण र प्रतिक्रिया बैङ्क तथा अनलाइन खरिद बिक्री AI को लागि डाटा किन महत्वपूर्ण छ? AI डाटा बाटै सिक्छ जति राम्रो र धेरै डाटा , उति राम्रो AI गलत वा फोहोर डाटाले गलत निर्णय ल्याउँछ सजिलो उदाहरण: यदि तपाईं...